Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


इन्टरनेटलाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पुर्‍याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने विषयक अन्तरक्रियामा उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दुरसञ्चार सेवा प्रभावकारी हुन नसक्दा टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या आउने गरेको गुनासो गर्नुभयो । सेवामा निरन्तर समस्या हुँदा पनि सम्बन्धित निकायले…