काठमाडौं । नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भए तापनि यस वर्षको मनसुन केही पछाडि सरेको छ । हिजोदेखि यस वर्षको मनसुन नेपालको सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट विस्तारै बाहिरिंदै गएको मौसम विभागले जनाएको छ । सामान्यतया अक्टोबर २ मा नेपालबाट मौसम बाहिरिने गरे पनि यो वर्ष भने…