कैलाली । जिल्लामा माछा मार्न गएका तीन जना २ दिनपछि सकुशल भेटिएका छन् । कार्तिक १ गते दिउँसो ४ बजे माछा मार्न कर्णाली नदीमा गएका उनीहरू सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएका उनीहरूलाई कर्णाली नदीको लालमटिया टापुमा शकुशल फेला पारिएको प्रहरीले जनाएको छ । कैलालीका लम्कीचुहा– ३ ढुङ्गे बजारका खडकबहादुर घर्ति मगर, विक्रम घर्तीमगर र…