पाल्पा । तानसेनमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित तानसेन–गुल्मी सडक खण्डमा तानसेनबाट हार्थोकतर्फ जाँदै गरेको लु १४ प ६८६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक रिब्दीकोट गाउँपालिका –४ भैरवस्थानका २० वर्षीय भरत गोदारको मृत्यु भएको हो । आइतबार राति भएको दुर्घटनामा परी गोदार घाइते भएका थिए । तानसेनस्थित युनाइटेड…