Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


जंगली हात्ती धपाउन सुरक्षाकर्मी परिचालन

कञ्चनपुर, कात्तिक ४ । जङ्गली हात्तीको बथान भगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । किसानको खेतबारीमा छिरेर धानबाली, उखुलगायत खाएर नोक्सानी गर्ने र मानवीय क्षतिसमेत गर्न थालेपछि हात्ती भगाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो । नगरप्रमुख दिलबहादुर ऐरका अनुसार हात्ती प्रभावित क्षेत्रमा प्रहरी, सशस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली परिचालन गरिएको…