बिराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपतकालीन बैठकले विपदबाट प्रभावित परिवारलाई जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्दार गर्नका लागि २५ करोड रकम विनियोजन गरेको हो । शनिबार रातिदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानविय तथा भौतिक क्षति…