Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


क्रिकेट प्रतियोगिता हेर्न दुई दिन सार्वजनिक बिदा

रौतहट । रौतहटको ईशनाथ नगरपालिकाले क्रिकेट प्रतियोगिता हेर्न दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिका प्रमुख सन्तोष मेहताले एक सूचना प्रकाशित गर्दै अन्तर पालिका स्तरीय मेयर कप टि–टवान्टी क्रिकेट प्रतियोगिताको लागि फाल्गुण २५ र २६ गते दुई दिने सार्वजनिक बिदा दिएका हुन् । प्रतियोगितामा जनप्रतिनिधि र कर्मचारी समेत सहभागी र व्यवस्थापन खटिनुपर्ने भएको हुँदा…