Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


धनकुटामा लोपोन्मुख स्थानीय कुखुराको संरक्षण

धनकुटा । पाख्रीबासको कृषि अनुसन्धान केन्द्रले लोपोन्मुख स्थानीय जातका कुखुरा संरक्षणको काम थालेको छ । पछिल्लो समय गाउँमा सेखिमे, प्वाँखउल्टे, घाँटीखुईले र अफिल जस्ता स्थानीय जातका कुखुरापालन हुन छाडेपछि संरक्षणका लागि अनुसन्धान केन्द्रले काम थालेको हो । बजारमा स्थानीय कुखुराको माग उच्च भए पनि व्यावसायिक स्थानीय कुखुरापालन नहुँदा त्यसको परिपूर्ति हुन सकिरहेको छैन । ब्रोइलर…