Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


ईमेजले मनायो होली विशेष कार्यक्रम

काठमाडौं । ईमेज च्यानलले होली पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम गरेको छ । काठमाडौंको ठमेलमा गरिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । चर्चित कलाकारहरु धमेन्द्र सेवाङ, कमल खत्री, प्राश्ना शाक्य लगायतको प्रस्तुतीमा सहभागीले नाचगान गरेका थिए । होलीको अवसरमा भएको कार्यक्रममा सयौं युवायुवतीले सहभागिता थियो । सो कार्यक्रमको ईमेज च्यानलले प्रत्यक्ष प्रशारण…