Logo ३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026


राष्ट्रसंघ स्थापना दिवस : सेनाले विशेष कार्यक्रम गर्दै

काठमाडौं । आज संयुक्त राष्ट्रसंघ स्थापना दिवस । यसै अवसरमा नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा विशेष कार्यक्रम आयोजन गर्ने भएको छ । राष्ट्रसंघ स्थापना दिवसको अवसरमा केन्द्र परिसरमा झण्डोत्तोलनका साथै शान्ति स्थापना कार्यमा खटिने क्रममा ज्यान गुमाएका सैनिकको योगदान स्मरण गरी सम्मान प्रकट गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा शान्ति मिसनमा…