Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


मकवानपुरमा बस दुर्घटनाः मृतकको पहिचान खुल्यो (अपडेट)

हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ सुनाचुरीमा यात्रु वाहक बस दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको पहिचान खुलेको छ । शुक्रबार बिहान हेटौंडाबाट यात्रु बोकेर नारायणगढ तर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको बस सुनाचुरी नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने एक दर्जनौं यात्रु घाइते…