Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


विश्वको सबैभन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड, दक्षिण एसियामा भने नेपाल

काठमाडौं । विश्वको सबै भन्दा खुशी देशहरुको सूची सार्वजनिक भएको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड छ भने दक्षिण एसियामा भने नेपाल रहेकाे छ । सूचीअनुसार अफगानिस्तान विश्वकै सबै भन्दा दुःखी देश बनेको छ । विश्वको सबै भन्दा खुशी देशको सूचीको पहिलो नम्बरमा फिनल्यान्ड परेको छ । वल्ड ह्याप्पिनेस रिपोर्ट…