काठमाडौं । सरकारले जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेकाे समयमा सरकारले सार्वजनिक गर्ने तयारी गरेको हो । उच्च सरकारी स्रोतले प्रधानमन्त्री सुशीला कार्कीले प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरुसँग आन्तरिक छलफल गरिरहनुभएकाे जनाएकाे छ। सोही छलफलले प्रतिवेदन कहिले सार्वजनिक गर्ने भन्ने…