काठमाडाैं । ललितपुरको महालक्ष्मी नगरपालिकाले उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम अन्तर्गत ७४ जनालाई न्यानाे कपडा र पोषण प्याकेज प्रदान गरेकाे छ। नगरपालिकाकाकी उपप्रमुख लक्ष्मी महर्जनले अहिलेसम्म वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर ९ का गरी ७४ जनालाई न्यानो कपडा र पोषण सामग्री वितरण गर्नुभएको हो । बाँकी रहेका वडाहरुमा क्रमशः निरन्तर न्यानो कपडा…