Logo २७ श्रावण २०८३, बुधबार | Thu Aug 13 2026


चैते दशैंको अवसरमा देशैभरीका शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडाैं । चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैं पर्वकाेअवसरमा बिहीबार काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ एवं देवीका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । विशेष गरी काठमाडौंको भद्रकाली, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती र गुह्येश्वरी मन्दिरहरूमा पूजा आजा र दर्शन गर्नेहरूको घुइँचो देखिएको हाे । चैते दशैंका दिन देवीको उपासना गर्नाले सुख, शान्ति र…