Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


व्यावसायिक कृषिमा महिला, तरबुजा खेतीको आकर्षण बढ्दो

पाल्पा । पाल्पाका महिलाहरू व्यावसायिक कृषिमा अग्रसर देखिएका छन् । परम्परागत कृषि प्रणालीबाट व्यावसायिक बन्दै पाल्पाका महिलाहरूले कृषि उत्पादनको विविधिकरणमा जोड दिएका छन् । कृषिका फरक–फरक वस्तुहरू उत्पादन गरेर पाल्पा माडीका महिला कृषकहरू नमुना बनेका छन् । पाल्पा माडीका कोही तरकारी, खेतीमा, कोही तरबुजा खेती गरेर नमुना कृषकको रूपमा आफ्नो चिनारी बनाएका छन् । कोही…