मोरङ । मोरङमा बिहीबार बेलुकी भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुढीगंगा गाँउपालिका र विराटनगर महानगरपालिकामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । बुढीगंगा गाउँपालिका–२ टंकीमा बिहीबार बेलुकी स्कुटर सडक डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । प्रदेश १–०४–००१ प ६४६० नम्बरको स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा गम्भीर…