Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


भूकम्प गएकाे आज सात वर्ष पूरा

काठमाडौं । वैशाख १२ गते २०७२ सालमा आजकै दिन विनाशकारी महाभूकम्प गएको पनि सात वर्ष पूरा भएकाे छ । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज (सोमबार) सात वर्ष पूरा भएको छ । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि अभूतपूर्व क्षति पुर्याएको थियो…