Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


राज्यका आधारभुत तहमा महिला र दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने

काठमाडौं । सरकारले राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताएको छ । सरकारको आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका आधारभुत तहमा महिला र दलितको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने बताउनुभएको हो । उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी बनाइने, महिला र लैंगिक तथा यौनिक अल्पसंख्यक बिरुद्ध…