Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


न्यायका लागि डेढ महिनादेखि बाँकेका पीडितको निरन्तर माइतीघरमा धर्ना

काठमाडौं । घरेलु हिंसामा मारिएका निर्मला कुर्मी र नकुन्नी धोबीको न्यायको माग गर्दै विगत डेढ महिनादेखि बाँकेका अधिकारकर्मीहरु पुनः माईतिघर मण्डलामा अनिश्चितकालिन अनसनमा छन् । यसअघि पीडितलााई न्याय दिने आश्वासन दिएको सरकारले हत्याकाण्डमा राजनीतिकर्मीको संलग्नता देखिएकोले ढाकछोपका लागि छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न आनकानी गरिरहेको आन्दोलनरत अधिकारकर्मीको आरोप छ । न्यायको आश्वासन बोकेर बाँके…