काठमाडौं । होटल एशोसिएशन नेपाल (हान)का उपाध्यक्ष विनायक शाहले जलवायु परिवर्तनको असरलाई कम गर्न होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग रोकेको बताउनुभएको छ । हानले जेठ १८ गतेबाट होटलमा प्लाष्टिकजन्य वस्तुको प्रयोग बन्द गर्ने अभियान सञ्चालन गरिसकेको जानकारी दिँदै उपाध्यक्ष शाहले प्रयोगमा रोक लगाएको बताउनुभयो । शनिबार सञ्चारकर्मीसँग कुराकानीमा उपाध्यक्ष शाहले जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको…