Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


स्लेट र जडिबुटीको खानी रुम गाउँ, व्यवस्थित नहुँदा राेजगारी र आम्दानीबाट बञ्चित स्थानीय

म्याग्दी । घर छाउने ढुङ्गा, स्लेट र जडिबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँका स्थानीयले त्यसबाट प्रत्यक्ष लाभ लिन सकेका छैनन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने रुम गाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउने ढुङ्गा, स्लेट र औषधिजन्य जडिबुटीको खानी छ । गाउँको शिरानमा रहेको भीरालो पाखोमा विदेशबाट आयातितभन्दा स्तरीय स्लेट ढुङ्गा खानी…