बैतडी । जिल्लामा बेपत्ता रहेका दुई युवक मृत भेटिएका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्याम सिंह धामी मृत फेला परेका हुन् । जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत सोमबार स्थानीय मएडा जंगलमा मृत भेटिएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिनुभयो ।…