प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको विधेयक सर्वसम्मतिले पारित


1.807k
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट यौनहिंसा विरुद्धको केही ऐनलाई संशोधन गरेर विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पेश भएको साे प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको हाे । सभामुखले निर्णयार्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव पारित भएको घोषणा गरिएको छ ।

छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले दिनुभएको हाे ।