काभ्रे । काभ्रेको बनेपामा अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु ४० घाइते भएका छन् । बनेपा नगरपालिका वडा नम्बर ११ स्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र नजिक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । बा १ क ५७४७ नम्बरको बस दुर्घना…