Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


म्याग्दीको रघुगङ्गा गाउँपालिकामा प्रहरी पोष्ट स्थापना

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ७ चिमखोलाको मलाङमा प्रहरी पोष्ट स्थापना भएको छ । भौगोलिक रूपले दुर्गम र विकट रघुगङ्गाको वडा नम्बर–७ चिमखोला र वडा नम्बर– ८ कुइनेमङ्गलेको सुरक्षाका लागि पाँच प्रहरी रहने गरी प्रहरी पोष्ट स्थापना भएको हो । प्रहरी पोष्टको उद्घाटन शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले गर्नुभयो । शान्ति सुरक्षाका लागि स्थानीय…