Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रदेश १ बाहेक देशभर आज सामान्यतया मौसम सफा रहने

काठमाडौं । मौसमविदहरुले आज प्रदेश १ बाहेक देशभर सामान्यतया मौसम सफा रहने बताएका छन् । हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक…