बैतडी । जिल्लाकी एक महिलालाई बन्धक बनाएर रातभर बलात्कृत गरिएको खुलासा भएको छ । बलात्कारपछि पीडित पक्षले बिहीबार मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ । आरोपित नेगी फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । ‘नेगीविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरिसकेको र…