काठमाडौं । सुनसरीको दुहबी नगरपालिका–८ कदमगाछीमा शुक्रबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । को २० प ९८९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको विराटनगर महानगरपालिका–१४ दरैयाका ३० वर्षीय श्याम कामतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको इलाका प्रहरी…