अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएकाे छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज (मंगलबार) दिउँसाे आगलागी भएको हाे । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो । आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत…