Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी चैत १९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ । तालिका अनुसार बारले आज मंगलबार मतदाता नामावली सार्वजनिक गार्ने जनाएको हो । तालिका अनुसार, २३ फागुन २०७८ मा उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्नेछ । त्यसपछि करिब तीन साता भन्दा बढी प्रचार-प्रसारका लागि समयअवधि मिलाइएको छ ।१९ चैतमा देशभरका ३५ वटा निर्वाचन…