काठमाडौं । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकालाइ स्मार्ट सिटी बनाउने र त्यहाँका परम्परागत सांस्कृतिक सम्पदा संरक्षण गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पद्म सुन्दर जोशीले लेखेको हिती प्रणाली पुस्तक लोकापर्ण समारोहमा उहाँले ललितपुरका हितीहरु पुनरुत्थान गर्ने संकल्प दोहोर्याउनुभयो । यो पुस्तक उपत्यकाको प्रचीन हिती प्रणालीमाथि लेखिएको बृहत पुस्तक हो । जसमा…