Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिकेमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन एम.डि. दुगड हाईड्रोपावर आयोजना स्थलमा सवारी दुर्घटना हुँदा चालक अर्जुन थेवाली मगरको मृत्यु भएको हो । आयोजनाको मिक्स्चर लोड गरेरे जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गोरखा सौरापानी-५ का ३० वर्षिय मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी…