Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


देशभरको मौसमको अवस्था आज कस्तो छ त ?

काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। आज (सोमबार) बिहान प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार दिउँसो भने प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेभएको छ । अन्य भू-भागमा…