Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


विद्रोहीको आक्रमणबाट कंगोमा एक नेपाली सैनिकको मृत्यु

काठमाडौं । कंगोस्थित राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणबाट मृत्यु भएको छ । विद्रोहीहरुविरुद्ध सञ्चालन गरेको अपरेसन ‘बाली’ को दौरानमा मिलिसियाको आक्रमणमा परी एक सैनिकको मृत्यु भएको हो । मृतक सैनिकको परिचय खुलाइएको छैन । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएका नेपाली सैनिकको मृत्यु भएको सैनिक मूख्यालयले जनाएको छ । उता, संयुक्त…