सोलुखुम्बु । सोलुखुम्बुलाई ५८औं साक्षर जिल्ला घोषणा गरिएको छ । ‘साक्षर नेपाल, समृद्धिको आधार’ भन्ने नाराका साथ जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९६ दशमलब ७३ प्रतिशत नागरिक साक्षर भएपछि साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौलाले पेश गरेको साक्षर जिल्ला घोषणाको प्रस्तावमा प्रतिनिधिसभा सदस्य हेमकुमार राईले जिल्लालाई साक्षर…