Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


बैतडीमा म्यादी प्रहरीको कोटा थप

बैतडी । जिल्लामा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि ८ सय १५ जनाको लागि परिक्षा लिइएको बैतडीमा अन्तिम समयमा आएर कोटा थप गरिएको हो । प्रहरी प्रधान कार्यालयबाटै अहिले १ हजार ५१ जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८ सय १५ जनाका लागि परीक्षा हुँदा १…