Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


बजेट खर्च हुन नसकेपछि यसअघि खारेज भएका तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय फिर्ता

काठमाडौं । सरकारले ६ महिनाअघि तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय उल्टाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले खारेज गरेका ललितपुर, सिन्धुलीको खुर्कोट र प्युठान सडक डिभिजन कार्यालय पुनःस्थापना गर्ने निर्णय गरेको हो । तत्कालीन समयमा खर्च कम गर्न तथा आवश्यकता नभएको भन्दै तीन सडक डिभिजन कार्यालय खारेज गर्ने निर्णय गरिएको…