Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


अझै प्रचलनमा छ कटुवाल प्रथा

बागलुङ । सूचना प्रविधिको तिव्रतर विकास भईसके पनि बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा कटुवाल प्रथा अझै प्रचलनमा छ । गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीयले बताएका छन् । कटुवालको मुख्य काम भनेको सूचना प्रवाह गर्ने हो । अहिले स्थानीय रुपलाल बुढा मगरले कटुवालको काम गरिरहेका…