इलाम । इलाम सदरमुकामको धोबिधारा जिरो खण्डमा पहिरोले मेचीराजमार्ग भत्किएपछि सहज रुपमा यातायात संचालन हुन सकेको छैन । तराईबाट पहाडी जिल्ला जोड्ने एक मात्र राजमार्ग भत्किँदा वैकल्पिक सडक भएर यातायात आउजाउ गरेपनि ढुवानीका सवारी साधन इलाम बजारमा राति मात्रै संचालन गर्न दिँदा समस्या भएको हो । मेची राजमार्गको इलामस्थित धोविधारा खण्डको पुरै सडक भत्किएपछि यातायातका…