काठमाडौं । राजामहाराजाको कार्यालय रहेको नारायणहिटी राजदरबारका अधिकांश झ्यालढोका बुलेटप्रुफ छन् । राजा वीरेन्द्रले निजी सचिवालयसहित अन्य तीनवटा कक्ष बुलेटप्रुफ बनाउन लगाउनुभएको थियो । विधिको विडम्बनातिनै राजाको सम्पूर्ण परिवार गोलीको शिकार भएर मारिनुपर्यो । बाहिरी आँखाले हेर्दा सामान्य देखिने यहाँका झ्याल बुलेटप्रुफ हुन् । राजपरिवार आफ्नो सुरक्षामा कति संवेदनशील रहेछ भन्ने यसैबाट पुष्टि हुन्छ ।…