काठमाडौं । जुम्लामा लघु जलविद्युत आयोजनाको पावर हाउस भाँसिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जुम्लाको हिमा गाउँपालिका –१ आचार्यलिहीस्थित भित्री खोला लघु जलविद्युत् आयोजनाको पावर हाउस भासिएर चौकीदार गोरक बहादुर रावतकी श्रीमती र दुई छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत…