Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


१ सय ३३ जनालाई वरिष्ठको उपाधि दिँदै सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले झण्डै ३ वर्षदेखि रोकिएको वरिष्ठ अधिवक्ताको उपाधि दिने भएको छ । सर्वोच्चमा बुधबार बसेको पूर्ण बैठकले २०४३ देखि २०५१ सालसम्म अधिवक्ताको लाइसेन्स लिएका १ सय ३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो । वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने सम्बन्धि मापदण्ड २०७६ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने ऐनमा…