Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बामनडाडाबाट मौरीबजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप दुर्घटना हुँदा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्कीको मृत्यु भएको हो । चालक मात्र सवार रहेको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेको प्रहरी…