Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


देशका अधिकांश भागमा बदली, बर्षा र हिमपातको सम्भावना, आइतबार पनि मौसममा सुधार नआउने

काठमाडौं, माघ ८ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ…