काठमाडौं । सर्लाहीमा बाटो विस्तार गर्ने विषयमा दुई पक्षबीच विवाद हुँदा जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका प्रमोद साह घाइते हुनुभएको छ । आज (शनिबार) बिहान ईश्वरपुर नगरपालिका–६ बयलबास बजारमा बाटोको विषयमा दुई पक्षबीच झडप हुँदा उहाँ घाइते हुनुभएको हो । उहाँकाे टाउकोमा चोट लागेकाे र स्थानीय…