Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


डडेल्धुरामा लागूऔषधसहित ३ जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा लागू औषधसहित ३ जना पक्राउ परेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ बस्ने २८ वर्षीय दिपेश ऐर, कञ्चनपुरकै सिसैया बस्ने २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय अनिल ताम्राकार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद…