Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


अकबरेको आम्दानीले हौसिए किसान

तेह्रथुम । जिल्लाका ग्रामीण क्षेत्रका किसानहरू अकबरे खुर्सानी खेतीमा आकर्षित हुन थालेका छन् । पछिल्लो समय छथर गाउँपालिकाका किसानको मुख्य आम्दानीको स्रोत पनि अकबरे खुर्सानी खेती बनेको छ । पुख्यौली खेतीले जीवन निर्वाह गर्न मुस्किल भएपछि किसानहरूले अकबरे खेती रोजेका हुन् । थोरै क्षेत्रफलबाट धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानहरू अकबरे खेतीमा आकर्षित भएका…