काठमाडौं । लाखे नेपालको मौलिक सांस्कृतिक पहिचान हो । नेपालमा धेरै प्रकारका लाखे छन् । धेरै लाखे नाच अस्तित्वविहिन भइसकेको छ भने समुदायको पहलमा केही नाच भने ब्यूँताइएका छन् । गथांमुगः सँगै नेपालमण्डलमा चाडपर्व सुरू भएका छन् । त्यसमध्ये लाखे नाच पनि एक हो । जसले विशिष्ट मौलिक सांस्कृतिक पहिचान बोकेको छ । नेवार समुदायको…