Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


शनिबार मध्यराति वर्षको पहिलो सूर्यग्रहण

काठमाडौं । शनिबार मध्यराति वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ । ग्रहण नेपाली समयअनुसार राति १२ बजेर ३१ मिनेटमा सुरु भई बिहान ४ बजेर २२ मिनेटमा समाप्त सकिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएकाे छ । राति लाग्ने भएकाले नेपालमा यो ग्रहण देखिँदैन । नासाका अनुसार यो ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र…